नेपालको ग्रामीण समुदायमा बस्ने मनिशहरु आजपनी सुचना;बिज्ञान र प्रबिधीको उपयोग गर्नबाट बन्चित छन;र बेश अफ पिरामिड (ग्रामिण र अती निम्नस्तर भयका) ले साचिनै ग्रामीण समुदाय मा बस्ने मानिसहरुलाई कामको राम्रो मौका दिनेछ जस्ले गर्दा उनिहरुपनि अरुदेशका मानिस जस्तै आधुनिक संचारका माध्यमको राम्रो सधुपयोग गरी जिबनस्तर उकास्नमा सफल हुनेछन र आफ्नै ठाउँ मा बसेरपनी केही गर्नसक्ने छन भन्ने मा आशाबदी छु ।
Comment Wall (2 comments)
You need to be a member of BOP Source to add comments!
Join this Ning Network